काठमाडौं-ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौ ९ गते भर्ना गरिएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए।
उनको मृत्युपछि मात्र कोरोना मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।