कठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति नभएको बताएका छन्।
सरकारका निर्णय सार्वजनिक गर्दै उनले घिसिङको दोस्रो कार्यकालका निमित्त नियुक्ति नभएको बताए।
‘सामाजिक सञ्जालले नियुक्त दिएको होला, सरकारले दिएको छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।