• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तिको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्चाधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन्। मंगलबार, कात्तिक २, २०७८

बाढीमा फसेका ५ जनालाई २२ घण्टापछि सेनाले गर्‍यो उद्धार

नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका-९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ। मंगलबार, कात्तिक २, २०७८

बाढी र पहिरोबाट सुदूरपश्चिममा २८ जना बेपत्ता, डोटीमा ८ र डडेलधुरामा २ को मृत्यु

सुदूरपश्चिममा बाढी र पहिरोमा परेर १० जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोटीमा आठ र डडेलधुरामा दु... मंगलबार, कात्तिक २, २०७८

बाढीपहिरोमा परेर डोटीमा ८ जनाको मृत्यु

आज मात्रै जिल्लामा आएको बाढी, पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। मंगलबार, कात्तिक २, २०७८

बाढीपहिरो तथा डुबानमा परी ६ जनाको मृत्यु, २३ सम्पर्कविहीन

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्। मंगलबार, कात्तिक २, २०७८

थलारा पहिरो घटना अपडेट : यी हुन् पहिरोमा बेपत्ता २३ जना (नामावलीसहित)

थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँद... मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्चिममा अधिकांश जिल्लाका वस्ती डुबानमा

आइतबार बेलुकादेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिमका अधिकांश जिल्लाका वस्तीहरु पहिरो र डुबानको चपेटमा परेका छन्। मंगलबार, कात्तिक २, २०७८

भीमबहादुर विश्वकर्माको हत्यामा संलग्नलाई कारबाही गर्न दलित मुक्ति मोर्चाको माग

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाले चितवनको भरतपुर महानगरपालिकाका भीमबहादुर विश्वकर्माको हत्यामा संलग्नलाई कारबा... मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्चिम सरकारद्वारा प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय

सुदूरपश्चिम सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइ... मंगलबार, कात्तिक २, २०७८

महाकालीको बाढीमा फसेका पाँचजनाको उद्धार

महाकाली नदीमा आएको बाढीमा फसेका पाँचजनालाई उद्धार गरिएको छ। सुर्खेतबाट पुगेको हेलिकप्टरको सहयोगमा उनीहरुको उद्धार गरिएको सुदूरपश्चिम... मंगलबार, कात्तिक २, २०७८

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन्। बेपत्... मंगलबार, कात्तिक २, २०७८

कर्णाली नदीमा पानीको सतह बढ्यो, जानकी गाउँपालिका ‘हाइ अलर्ट’मा

कर्णाली नदीमा पानीको सतह बढेको छ। अहिले पानीको सतह १२:६० मिटर पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। मंगलबार, कात्तिक २, २०७८

कैलालीमा निर्माणाधीन रानिजमरा कुलरिया सिँचाइ आयोजनाको बाँध भत्कियो

कैलालीमा रानिजमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको बाँध भत्किएको छ। कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँ... मंगलबार, कात्तिक २, २०७८

महाकाली नदीको जलस्तर ९२ वर्षयताकै उच्च, शारदा ब्यारेजमा रातो बत्ति बालियो

महाकाली नदीको जलस्तर अहिलेसम्मकै सबैभन्दा उच्च मापन गरिएको छ। महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा ९२ वर्षयताकै ठूलो जलस्तर मा... मंगलबार, कात्तिक २, २०७८

लगातारको वर्षाका कारण घर भत्किँदा २ जनाको मृत्यु

तीन दिनदेखिको लगातार वर्षातका कारण आएको पहिरोले जिल्लाको सायल गाउँपालिका-६ मेल्लेखमा घर भत्काउँदा च्यापिएर दुई जनाको मृत्यु भएको छ।... मंगलबार, कात्तिक २, २०७८

मौसम खराबीले बाढीपीडितको उद्धारमा कठिनाइ, उद्धारका लागि गएको सैनिक हेलिकप्टर धनगढीमै रोकियो

महाकालीको टापुमा फसेका पाँच जनालाई उद्धार गर्न पुगेको नेपाली सेनाको हेलिकप्टर धनगढीमै रोकिएको छ। महाकाली नदीमा अलपत्र परेका मानिसहरु... मंगलबार, कात्तिक २, २०७८

गृहका सहसचिवको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन

सरकारले आन्दोलनरत नेपालगञ्‍जका महिला अधिकारकर्मीहरुको माग सम्बोधन गर्नका लागि छानविन समिति गठन गरेको छ। मंगलबार, कात्तिक २, २०७८
Previous 1078 1079 1080 1081 1082 Next
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्