सांकेतिक तस्बिर
काठमाडौं- महाकाली नदीमा आएको बाढीमा फसेका पाँचजनालाई उद्धार गरिएको छ।
सुर्खेतबाट पुगेको हेलिकप्टरको सहयोगमा उनीहरुको उद्धार गरिएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए।
एकै परिवारका पाँचजना हिजो रातिदेखि नै नदीमा फसेका थिए। उनीहरुको उद्धारका लागि बिहानैदेखि प्रयास गरिए पनि सम्भव भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।