Skip This
गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, मंसिर ११, २०८३
Fri, Nov 27, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित
आज बिहीबार तय भएको सत्ता गठबन्धनका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ। स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ४ बजे बोलाइएको बैठक स्थगित भएको हो। बैठकको तयारी नपुगेपछि स्थगित भएको जनाइएको छ।
बिहीबार, माघ ६, २०७८
एमाले महासचिव पोखरेलको प्रतिक्रिया- पाँच वर्षअघि चुनाव गर्नु प्रतिगमन भन्नेहरु वैशाखमै तयार !
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षअघि नै चुनाव गर्नु प्रतिगमन बताउनेहरु नै वैशाखमा चुनाव गर्न तयार रहेकोमा आश्चार्य प्रकट...
बिहीबार, माघ ६, २०७८
त्रिविका परीक्षामा कोभिड प्रोटोकलको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका...
बिहीबार, माघ ६, २०७८
वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता र अड्चन छैन : रामनारायण बिडारी [अन्तर्वार्ता]
हाम्रो संविधानले पदावधि सकिएको मितिले छ महिनाभित्र निर्वाचन गरिसक्नुपर्नेछ भनेको छ। यो संवैधानिक व्यवस्था हो। यसअनुसार पदावधि सकिएको...
बिहीबार, माघ ६, २०७८
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै, स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने
सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (बिहीबार) बस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानम...
बिहीबार, माघ ६, २०७८
राष्ट्रिय सभा निर्वाचन : कोरोना संक्रमितले पनि मतदान गर्न पाउने
आसन्न राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुर...
बिहीबार, माघ ६, २०७८
स्थानीय निर्वाचनबारे संविधान र कानुनमै दुई थरी व्यवस्था,यसरी भइरहेछ आफूअनुकूल व्याख्या
बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धन दलहरूको राजनीतिक संयन्त्रको बैठकले स्थानीय तहको निर्वाचन संविधानअनुसार गर्ने निर्णय गरेको छ...
बुधबार, माघ ५, २०७८
विप्लवनिकट विद्यार्थीले वडाध्यक्षलाई मोसो दलेपछि एमालेको चेतावनी– क्रान्तिकारी मजाक नगर
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको भातृ संगठन अखिल क्रान्तकारीले जाजरकोटका एक वडाध्यक्षलाई मोसो दलेपछि एमालेले त्यसको प्रतिवा...
बुधबार, माघ ५, २०७८
सत्ता गठबन्धनमा अन्योल : कहिले गर्ने स्थानीय निर्वाचन?
स्थानीय तहको निर्वाचनको विषयलाई लिएर अहिले संवैधानिक र केही कानुनी जटिलता गठबन्धनका दलहरुले देखेका छन्। नेकपा माओवादी केन्द्रका स्था...
बुधबार, माघ ५, २०७८
नेपाल बार एसोसियसनको आन्दोलन भोलिबाट 'भर्चुअल' माध्यमबाट हुने
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध जारी आन्दोलनलाई 'भर्चुअल' रुपमा निरन्तरता दिने भएको छ।
बुधबार, माघ ५, २०७८
संवैधानिक नियुक्ति समावेशी बनाउन प्रधानमन्त्रीलाई छलफलमा बोलाउने संसदीय समितिको निर्णय
संसदीय सुनुवाइ समितिले सुनुवाइमार्फत् हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भ...
बुधबार, माघ ५, २०७८
वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री देउवा
गठबन्धन दलका नेताहरूको बैठकमा देउवाले निर्वाचन आयोगले तोकेकै मितिमा निर्वाचन गर्नुपर्छ भन्नेमा अडिग रहेको एक नेताले बताएका छन्।
बुधबार, माघ ५, २०७८
चार महिनासम्म संरचना नै बनाउन नसकेको भूमि आयोग के गर्दैछ?
वर्तमान सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग भंग गरि राष्ट्रिय भूमि आयोग गठन गरेको झण्डै पाँच महिना भयो। तर, नयाँ आयोगले आफ्नो क...
बुधबार, माघ ५, २०७८
कांग्रेस महामन्त्री शर्मालाई कोरोना, परिवारका अन्य सदस्य पनि संक्रमित
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनीसहित उनको परिवारका सबै सदस्य संक्रमित भएका छन्। कोरोनाको...
बुधबार, माघ ५, २०७८
कोरोना संक्रमण बढेकाले कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने
नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ। कोरोना संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन सार्न लागिएक...
बुधबार, माघ ५, २०७८
एमालेका ६ प्रदेश सम्पर्क कमिटीको नेतृत्व चयन
नेकपा एमालेले ६ वटा प्रदेश सम्पर्क कमिटीको नेतृत्व चयन गरेको छ। मधेश प्रदेश बाहेक अरु सबै प्रदेश सम्पर्क कमिटीमा एमालेले नेतृत्व चयन...
बुधबार, माघ ५, २०७८
आजदेखि सर्वोच्च अदालतको सेवा कटौती
कोभिड संक्रमण जोखिम बढेसँगै सर्वोच्च अदालतले आज (बुधबार)देखि आफ्नो नियमित सेवा कटौती गर्ने भएको छ। मंगलबार सम्पन्न पूर्ण बैठक (फुलको...
बुधबार, माघ ५, २०७८
Previous
1745
1746
1747
1748
1749
Next
ताजा समाचार
सबै
पक्की पुल बगाएपछि नवनिर्मित झोलुङ्गे पुलबाट आवतजावत गर्दै स्थानीय
शुक्रबार, मंसिर ११, २०८३
पोखरेलको टिप्पणी : प्रधानमन्त्रीको भारत भ्रमणले लज्जित बनायो
शुक्रबार, मंसिर ११, २०८३
कांग्रेसमा दुई पक्ष : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा
शुक्रबार, मंसिर ११, २०८३
पुनर्वासको सुनिश्चितता नभएसम्म सुकुम्वासीलाई आश्रयस्थलमै राख्न काँग्रेसका महामन्त्री राणाको आग्रह
शुक्रबार, मंसिर ११, २०८३
भिसा इन्टरनेशनलको दुई विधाबाट ग्लोबल आइएमई बैंक सम्मानित
शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कसले गर्यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन
बिहीबार, मंसिर १०, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
शुक्रबार, मंसिर ११, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए
बिहीबार, मंसिर १०, २०८३
पाँच घण्टा लामो भेटमा प्रधानमन्त्री शाह र रविबीच के–के भयो छलफल ?
बिहीबार, मंसिर १०, २०८३
पक्राउपछि नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालकाे निवासमा प्रहरीकाे छापा
बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
विचार
सबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ
श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन
नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ
नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search