• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता र अड्चन छैन : रामनारायण बिडारी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, माघ ६, २०७८  ०९:३१
1140x725

निर्वाचन आयोगले एकै चरण वा दुई चरणमा भए पनि वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई सिफारिस गरिसकेको छ। सत्ता गठबन्धनमा रहेका दलहरुबीच यस विषयमा ठोस सहमति हुन सकेको छैन। दलहरुका छुट्टा-छुट्टै धारणा आइरहेका छन्। वैशाखभित्र निर्वाचन नभए जेठ ५ पछि स्थानीय तह रिक्त हुनेतर्फ आयोगले सरकारलाई सचेत गराउँदै आएको छ। स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने संवैधानिक वा कानुनी बाध्यता छ कि छैन? राष्ट्रिय सभाका सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी:

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र गरिसक्नुपर्ने भनिरहेको छ। तर, दलहरु अझै निर्णयमा पुग्न सकेका छैनन्, किन?
हाम्रो संविधानले पदावधि सकिएको मितिले छ महिनाभित्र निर्वाचन गरिसक्नुपर्नेछ भनेको छ। यो संवैधानिक व्यवस्था हो। यसअनुसार पदावधि सकिएको भोलिपल्ट गरे पनि हुन्छ, छ महिनाभित्र गरे पनि हुन्छ। यो संविधानको व्यवस्था हो। यो व्यवस्था नजानेर, झुक्किएर र अलमलमा परेर गरेको होइन। छलफल नै गरिएको थियो। पाँच जनाको विज्ञ र १५ जनाको कार्यदलमा म पनि थिएँ।

एकथरि मानिस पदमा बसेर चुनाव लड्ने भए, ती बाहेकका अरु मानिस पदमा नबसेर स्वतन्त्र भएर लड्ने भए। त्यसो हुँदा पदमा भएकाबाट स्रोत र साधनको दुरुपयोग हुन्छ, स्थानीय तह सानो हुन्छ। सबै बराबर हैसियत भएर मात्रै चुनाव लड्न पाउनुपर्छ। सबैको पद सकिएपछि गरिएको चुनाव स्वच्छ र निष्पक्ष हुन्छ भनेर नै संविधानमा लेखिएको हो। ऐन बनाउने बेलामा ध्यान पुगेन कि के भएछ, पदावधि सकिनुभन्दा दुई महिना अगावै चुनाव गर्नुपर्छ भनेर स्थानीय तह निर्वाचन ऐनमा लेखिएछ। यसले गर्दा ऐनको कुरा र संविधानको कुरा बाझियो। संविधान र ऐन बाझिएको अवस्थामा सामान्यतया स्वत: संविधान लागू हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसको समाधान कसरी हुन्छ त?
पदावधि सकिएको मितिले छ महिनाभित्र चुनाव गर्न कानुनी बाधा छैन। तर, राजनीतिक सहमतिको कुरा व्यावहारिक पाटोमा छ नै। राजनीतिक सहमति भयो, सबै दलको कुरा मिल्यो भने अध्यादेशद्वारा वा ऐनलाई चाहिँ विधेयक पेस गरेर संशोधन गर्न सकिन्छ। त्यसरी संशोधन गर्दा छ महिनासम्म चलाउनका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत जो हुन्छन्, उनीहरुले चलाउन सक्छन भनेर बनाउन सकिन्छ, बाटो खोल्ने हो भने। यसो गर्दा तीनवटा चुनाव एकै चोटी हुन्छ। संघ, प्रदेश र स्थानीय तहको। यसो गर्ने हो भने मंसिरमा चुनाव गरे हुन्छ। यो कानुनी कुरा हो।

अब व्यावहारिक कुरा गर्नुहुन्छ भने, कोभिडको यस्तो महामारी छ। धेरै मानिसहरु आइसोलेसनमा छन्। अदालतका कामहरु घटाइएका छन्। यो परिस्थितिमा चुनाव गर्न सकिन्छ कि सकिन्न भन्ने हो।

Xtrem
Xtrem

पाँचदलीय गठबन्धनबीच मात्रै सहमति हुनुपर्छ कि प्रमुख प्रतिपक्षी दलको पनि समर्थन चाहिन्छ त एकैपटक निर्वाचन गराउन?
प्रमुख प्रतिपक्षी दललाई साथमा लिनु हुँदैन भनेर कसैले पनि भन्दैन। उसको इच्छा र इरादा के छ भन्ने फेरि हामीले बुझ्नुपर्‍यो। ऊ (एमाले) त प्रतिनिधि सभाको चुनाव नै एक वर्ष अगाडि नै गर्नुपर्छ भनेर संसद् भंग गर्ने दल। प्रदेश सभा पनि संघले भंग गर्न सक्छ भनेर राष्ट्रिय सभामा नै केपी ओलीले बोलेका थिए। त्यस्तो प्रकारको विपक्षी भएको हुनाले अब विपक्षीले मान्दै मानेन भनेर केही पनि गर्न सकिन्न भन्ने त हुँदैन। सरकार र गठबन्धनको एकमत हुनुपर्‍यो।

त्यसो भए वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्छ भन्ने संवैधानिक अड्चन चाहिँ छैन?
संवैधानिक अड्चन छैन, वैशाखमै चुनाव गर्नुपर्छ भन्ने बाध्यात्मक व्यवस्था छैन। तर, कानुनी अड्चन चाहिँ छ, यसलाई फुकाउन सकिन्छ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्