• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

माथिल्लो कर्णाली परियोजना : भारतीय कम्पनी \'जिएमआर\'को म्याद नथप्न दबाब

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २४, २०७५  ०९:२९
1140x725

-नारायण ढुङ्गाना/रासस

काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले पटक पटक म्याद थप्दा पनि काम गर्न नसकेको भन्दै म्याद नथप्नका लागि दबाब सुरु भएको छ।

७ वर्षमा बनाइसक्ने भनेर जिम्मा लिएको उक्त कम्पनीले ११ वर्ष हुँदा पनि स्रोत जुटाउन नसकेको भन्दै संवद्ध जानकारहरुले फेरि पनि उसैलाई निर्माणको जिम्मा दिने हो भने आयोजना अनिश्चित हुने बताएका छन्। म्याद नथप्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले आज काठमाडौंमा विभिन्न राजनीतिक दल र माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानद्वारा आयोजित अन्तरक्रियाका सहभागीले यसतर्फ सबै गम्भीर बन्नुपर्नेमा जोड दिए।

अन्तरक्रियामा नेकपा मसाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जागरण परिषद् नेपाल र माथिल्लो कर्णाली बचाऔँ अभियानका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो। जलविद्युतसम्बन्धीका जानकार प्राध्यापक हरिप्रसाद पण्डितले अन्य परियोजनाको तुलनामा न्यून खर्चमा सम्पन्न हुने आयोजनाका लागि विदेशी संस्था गुहारिरहनुपर्ने आवश्यकता नरहेको बताए।

उनले भने, '५० प्रतिशत सर्वसाधारण र ३० प्रतिशत सरकारले हाल्न सक्छ, बैंक र अरु सङ्घसंस्थाले २० प्रतिशत हालेर बनाउन सकिन्छ, राम्ररी काम गर्ने हो भने करीब ४ खर्बमा निर्माण गर्न सकिने अवस्था छ।' उनका अनुसार अहिलेको अवस्थालाई विश्लेषण गर्ने हो भने निर्माण सम्पन्न गर्न ८ वर्ष लाग्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

अर्का जानकार रतन भण्डारीले परियोजनाको जिम्मा लिएको कम्पनी जिएमआर विरुद्धका ४ मुद्दा रहेको जानकारी दिँदै स्रोत नै नभएको कम्पनीसँग सम्झौता गरेकाले आयोजना बन्न नसकेको जिकिर गरे। उक्त कम्पनीले लाइसेन्स लिएर अरुलाई बेच्ने गरेको आरोप लगाउँदै उनले पछिल्लो पटक म्याद नथप्नका लागि भनेर मुद्दा हालेको बताए। नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख सन्तबहादुर पुनले सन् २००६ मा टेन्डर गरेर २००८ मा ७ वर्षमा सक्ने भनेर निर्माण सम्झौता भएको जानकारी दिँदै ११ वर्ष हुँदा पनि काम नगरेकाले जिएमआरलाई राखिरहन नहुने उल्लेख गरे।

सन् २०२१ सम्ममा सञ्चालनमा आउनुपर्ने आयोजना अहिलेसम्म निर्माणको अनुसार नै छैन। सो क्षेत्रको स्थलगत अध्ययनमा संलग्न पूर्वजलस्रोत सचिव डा द्धारिकानाथ ढुङ्गेलले विगतदेखि नै विभिन्न राजनीतिक नेतादेखि विज्ञले असहमति राख्दाराख्दै पनि सम्झौता भएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रको बेफाइदाबारे कुनै रिपोर्ट नआएको र स्रोतको व्यवस्थापनमा समस्या देखिएकाले उक्त कम्पनीले आयोजना बनाउन सक्ने अवस्था नरहेको दाबी गरे।

'अब परियोजना दलको एजेण्डा बन्नुपर्छ', उनले थपे। पार्टीहरुले एकीकृत आन्दोलन गर्न नसक्दा विदेशीले फाइदा लिइरहेको दाबी गर्दै राष्ट्रिय जागरण परिषद्का संयोजक साध्यबहादुर भण्डारीले यस्ता परियोजना बनाउन नेपाली नै सक्षम रहेको बताए। विश्लेषक डा सुरेन्द्र केसीले मन्त्री हुँदा एउटा विचार, राजदूत हुँदा एउटा विचार र सामान्य नागरिक हुँदा क्रान्तिकारी विचार राख्ने अवस्था आएकाले नै नेपालको विकासमा अवरोध सिर्जना भइरहेको दाबी गरे। देशकोभन्दा आफ्नो स्वार्थमा लाग्ने चिन्तन नहटेसम्म विकास हुने अवस्था नदेखेको डा केसीको भनाइ थियो।

माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाहीले आफ्नै लगानीमा ४ हजार मेगावाट ऊर्जा उत्पादन गर्नसक्ने भनेको माथिल्लो कर्णाली आयोजना गलत कम्पनीको हातमा परेको भन्दै दुःख व्यक्त गरे। उनले स्रोत व्यवस्थापन नै गर्न नसक्ने जिएमआरलाई कुनैपनि हालतमा आयोजना निर्माणको जिम्मा दिन नहुनेमा जोड दिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६४ माघ १० गते अछामको भैरबस्थानमा विद्युत गृह रहने गरी जिएमआरसँग निर्माणको सम्झौता गरेको थियो।

विसं २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको सरकारका पालामा परियोजना विकास सम्झौतामा पुनः हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा २०७३ असोज ३ गतेभित्र आयोजनाका लागि आवश्यक लगानी जुटाइसक्ने उल्लेख छ। कुनै राजनीतिक संकट आएमा एक वर्ष म्याद थप्न सकिने सम्झौतामा उल्लेख छ। कुनै राजनीतिक संकट नआउँदै सरकारलाई दोष देखाएर जिएमआर पुनः म्याद थप्न सफल भएको अध्यक्ष शाहीले बताए।

सरकारले म्याद थप गरी २०७४ असोज ३ गतेका लागि स्रोत जुटाउने समय नाघेर पुनः २०७३ असोज तीन गतेसम्मका लागि थपिएको म्यादमा समेत उसले स्रोत जुटाउन नसकेको उनको दाबी छ। पटक-पटक म्याद थप्दै आएको कम्पनीलाई फेरि २०७६ असोज ३ गतेसम्मका लागि म्याद थप्ने तयारी भइरहेको भन्दै शाहीले अब कुनै पनि हालतमा जिएमआरको म्याद थप्न नहुने जिकिर गरे।

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ, नयाँ मापदण्ड लागू
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ?
सांसद सुनारको व्यवहारबारे आईजीपी कार्कीले सभामुख अर्यालसँग भेटे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अब सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ, नयाँ मापदण्ड लागू शुक्रबार, साउन २९, २०८३
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
सांसद सुनारको व्यवहारबारे आईजीपी कार्कीले सभामुख अर्यालसँग भेटे शुक्रबार, साउन २९, २०८३
पूर्व प्रहरी संगठनहरु आईजीपीको पक्षमा उभिए, सांसद सुनारको अभिव्यक्तिमा आपत्ति शुक्रबार, साउन २९, २०८३
न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्