कृषिबाट देश आत्मनिर्भर बनाउन २ अर्बको खाद्य बैंक, आइपिओ पनि आउने
हाल बैंकले कैलाली, कन्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्न थालिसकेको पनि उनको भनाइ छ। किसानहरुसँग पनि सहकार्य गर्दै उत्पादन बढाउने बैंकले जनाएको छ। उनका अनुसार सोही स्थानमा करिब ५ हजार बिघा किसानका जमिनहरूमा सहकार्य गर्दै उत्पादनमा कार्य अघि बढिसकेको छ।
सोमबार, फागुन १०, २०७७