गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, पुस १४, २०८१
Sun, Dec 29, 2024
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
बंगलादेशसँग पैँचो मागेको मल नेपाल आइपुग्न अझै २ महिना लाग्ने
किसानले समयमै मल पाउन सकुन भनेर सरकारले बंगलादेशसँग पैँचो मागेको युरिया नेपाल आइपुग्न अझै २ महिना लाग्ने देखिएको छ। सार्वजनिक खरिद कानुनअनुसारको प्रकृया पुरा गरेर ढुवानी कार्य अघि बढाउँदा मल ल्याउन निकै लामो समय लाग्ने देखिएको हो।
मंगलबार, असोज २०, २०७७
कालोबजारीबाट जफत डेढ सय क्विन्टल प्याज तीन दिनमै बिक्री
‘खाद्य व्यवस्था कम्पनीमार्फत बेच्नका लागि आएको १४६ दशमलव ५९ क्विन्टल प्याज ती चार दिनमै बिक्री भएर सकियो। त्यसमध्ये केही बिग्रिएको प...
बिहीबार, असोज १५, २०७७
अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान
चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ। देशभर प्रकोपको...
बिहीबार, असोज १५, २०७७
बंगलादेशसँग सापट मागिएको मल ढुवानीको जिम्मा युएईको कम्पनी जेन्ट्रेडलाई
मल ढुवानीका लागि कृषि सामग्री कम्पली लिमिटेडले असोज ३ गते पहिलो पटक ग्लोबल टेण्डर आह्वानको सुचना प्रकाशित गरेको थियो। कृषि सामग्री क...
बुधबार, असोज १४, २०७७
कृषि व्यवसायमा सहुलियतपूर्ण कर्जाको सीमा दोब्बर बढ्यो, ३२ व्यवसाय गर्न ब्याज अनुदान
यसअघि कृषि कर्जाको सीमा ५ करोड रूपैयाँ थियो। मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले कार्यविधि संशोधन गर्दै युवावर्ग स्वरोजगार कर्जा...
मंगलबार, असोज १३, २०७७
जंगली बँदेलले धानबाली नष्ट गर्ने डरले धनगढीका कृषक खेतमै रातभर जाग्राम
जङ्गली बँदेलले खेतमा पाक्न लागेको धानबालीमा क्षति पुर्याउन थालेपछि धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान धानबाली बचाउन रातभर खेतम...
शनिबार, असोज १०, २०७७
पशुपालकलाई परिचयपत्र दिँदै पोखरा
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि २०७५ तथा महानगरपालिका पशु विकास अनुदानसम्बन्धी कार्यविध...
शनिबार, असोज १०, २०७७
प्रांगारिक मलले बजार पाएन
पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगरभित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो...
शुक्रबार, असोज ९, २०७७
कालोबजारी गर्नेबाट जफत प्याज बिक्री गरिँदै, प्रतिकेजी ६० रुपैयाँ
सरकारले कालोबजारी गर्ने व्यापारीबाट जफत गरेको प्याज बिहीबारदेखि विक्री वितरण गर्ने भएको छ। सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाक...
बुधबार, असोज ७, २०७७
मलको ठेक्का अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्यो
कृषि सामग्री कक्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै शैलुङसहित दुई कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि...
बुधबार, असोज ७, २०७७
तरकारी आपूर्ति आधा, मूल्य दोब्बर
बजार मागअनुसार आपूर्ति हुन नसक्दा अहिले अधिकांश तरकारीको मूल्य दोब्बर भएको छ। मुख्यगरी आलु, गोलभेडा, प्याज, काउली, बोडी, परबर, सिमील...
सोमबार, असोज ५, २०७७
प्याजको मूल्य बढी लिने पाँच पसललाई कारबाही
अनुगमनका क्रममा भूमहीमा पिकअप भ्यानमार्फत् बढी मूल्यमा प्याज बिक्री गरिरहेका अवस्थामा रामग्राम–७ को रामग्राम स्टोर्स, रामग्राम–२ को...
आइतबार, असोज ४, २०७७
सर्लाहीबाट ३ अर्बकोे तरकारी निर्यात
सर्लाहीको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्ब रुपैयाँभन्दा बढीको तरकारी निकासी भएको छ। लालबन्दी, ईश्वरपुर र हरिवन नग...
आइतबार, असोज ४, २०७७
प्याजको मूल्य बढाउने ७ तरकारी पसललाई ११ लाख ७० हजार जरिवाना
काठमाडौंका विभिन्न स्थानमा रहेका तरकारी पसलमा अनुगमन गरी विभागले उपभोक्ता संरक्षण ऐन विपरित काम गर्ने ७ पसललाई ११ लाख ७० हजार रुपैया...
बिहीबार, असोज १, २०७७
मलको ठेक्का अलपत्र पार्ने २ कम्पनीको धरौटी जफत नगर्न र कालोसूचीमा नराख्न उच्च अदालतको आदेश
धरौटी जफत गरी कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउने भन्दै कृषि सामग्री कम्पनीको भदौ २१ गते गरेको निर...
सोमबार, भदौ २९, २०७७
खेतीयोग्य जमिनमा कित्ताकाट खुलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
अधिवक्ता सन्तोष भण्डारीसमेतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाउँदै दायर गरेको रिटमाथि सुनुवाई गर्दै स...
सोमबार, भदौ २९, २०७७
बंगलादेशसँग मागिएको पैँचो मल ढुवानीमा अन्यौल, टेन्डर प्रक्रियामा जाने प्रस्ताव मन्त्रिपरिषद् लगिँदै
सरकारले बंगलादेश सरकारसँग सापटी मागेको ५० हजार मेट्रिक टन युरिया मलको ढुवानी मोडालिटीबारे अन्यौलता देखिएको छ। नेपाललाई मल दिन बंगलाद...
सोमबार, भदौ २९, २०७७
Previous
40
41
42
43
44
Next
ताजा समाचार
सबै
दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : मृतकको संख्या ६४ पुग्यो
आइतबार, पुस १४, २०८१
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
आइतबार, पुस १४, २०८१
दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो
आइतबार, पुस १४, २०८१
तराई क्षेत्रमा अत्यधिक हुस्सु र कुहिरो
आइतबार, पुस १४, २०८१
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
आइतबार, पुस १४, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
माओवादी पहिलो पार्टी बनेमात्र देशबाट भ्रष्टाचारको अन्त्य हुने प्रचण्डको दाबी: भने– सरकारमा आएपछि गिरीबन्धुको फाइल खोल्छौं
शनिबार, पुस १३, २०८१
आइएमईबाट रकम पठाई विजेता बनेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले दियो १ करोड
शनिबार, पुस १३, २०८१
भीम रावललाई एकीकृत समाजवादीमा आउन महासचिव भुसालको आह्वान
शनिबार, पुस १३, २०८१
सिचुवानको जहाज र हिँउबिनाको उराठिलो माछापुच्छ्रे
शनिबार, पुस १३, २०८१
दक्षिण कोरिया : विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो
आइतबार, पुस १४, २०८१
सबै हेर्नुहोस
विचार
सबै
विचार : कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’
नेपाल लाइभ
प्रतिशोध, प्रतिनिधिमूलक व्यवस्था र प्रत्यक्ष प्रजातन्त्र
प्रकाश अधिकारी
नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता
नेपाल लाइभ
विचारः ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
रासस
सबै हेर्नुहोस
ब्लग
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
शनिबार, मंसिर ८, २०८१
दशैं आउँदा लुकिछिपी भए पनि घरै जाउँ लाग्थ्यो
शुक्रबार, असोज २५, २०८१
अनलाइनमार्फत् हुने धोकाधडी ‘क्याटफिसिङ’ के हो?
मंगलबार, असार ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search