ad

कांग्रेस अब हाम्रो प्रतिस्पर्धी होइन सहयोगी पार्टीः ओली

Nepal Live

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफुहरुको प्रतिस्पर्धी पार्टी बन्न नसक्ने दाबी गरेका छन्। एमाले र माओवादी केन्द्रको एकतापछि कांग्रेस अन्य साना दलहरुजस्तै सहयोगी पार्टी मात्र भएको उनको भनाई छ। 

बिहिबार एमाले र माओवादीबीच ऐतिहासिक पार्टी एकता हुँदैछ। मदन– आश्रीत स्मृती दिवसको अवसरमा पार्टी एकता हुन लागेको हो। सो दिवसको कार्यक्रममा बोल्दै ओलीले कांग्रेसले आफुहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन्।
  
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार