काठमाडौं– लुइस सुआरेजले ‘अल क्लासिको’ भिडन्तमा रियल म्याड्रिड विरूद्ध पहिलो गोल गरेका छन्। उनले ५४ मिनेटमा बार्सिलोनालाई गोलको अग्रता दिलाएका हुन्। इभान राकिटिकको पासमा अनमार्क रहेका सुआरेजले बार्सिलोनाका लागि गोल गरेका हुन्।
रियल म्याड्रिडको सान्टियागो बेर्नाबेउ रंगशालामा हाल खेल भइरहेको छ। पहिलो हाफको खेल गोल रहित बराबरीमा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।