• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी हिरासतबाट क्रिकेटर पृथुले भने– ‘इस्यु’ नै नभएको कुरालाई ‘इस्यु’ बनाइयो

64x64
नेपाल लाइभ शुक्रबार, पुस ७, २०७४  १९:३०
1140x725

काठमाडौं– काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार चितवन टाइगर्स र विराटनगर वारियर्सबीच खेल हुनुअघि चितवनले समाजिक सञ्जालमा एउटा भावुक सन्देश पोस्ट गर्यो। जसमा उसले आफ्नो टिमका कप्तान पृथु बाँस्कोटाको जर्सी पोस्ट गर्दै लेख्यो–‘वि मिस यु पृथु’।

शुक्रबारको खेलमा पृथु क्रिकेट मैदानमा थिएनन्, उनी टेकुस्थित प्रहरी हिरासतमा आफ्नो टोलीको खेल टेलिभिजनमा हेरिरहेका थिए।

अघिल्लो बुधबार दरबारमार्गको ‘डेजा भू’ नाइट क्लबमा भएको तोडफोड घटनापछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो। उनी विरूद्ध प्रहरीले ठगी मुद्दामा कारवाही अगाडि बढाएको छ। प्रहरी हिरासतमा उनीसहित ७ जना छन्।

अमेरिकी डिजे मार्समेलो घोषित कार्यक्रमका लागि क्लबमा उपस्थित नभएपछि आक्रोशित भीडले क्लब तोडफोड गरेको थियो। नियोजित रुपमा ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले आयोजकद्वय रितेश मारवाडी र राजेश महर्जनसहित क्लबका सञ्चालकलाई समेत पक्राउ गरेको थियो। 

क्लबमा पृथुको पनि सेयर थियो। यसैले पृथुसहित सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी र मिलन श्रेष्ठविरूद्ध प्रहरीले ठगी मुद्दा अघि बढाएको छ। अदालतबाट सुरुमा ७ र पछि ४ दिन हिरासतमा राख्ने अनुमति पाएपछि पृथु अझै केही दिन थुनामै रहने छन्। 

‘डेजा भू’ काण्ड र उनको क्रिकेट करिअरलाई लिएर नेपाल लाइभका लागि  सीताराम कोइरालाले शुक्रबार टेकुस्थित महानगरीय प्रहरी परिसरमा गरेको कुराकानी : 

वास्तवमा ‘डेजा भू’ क्लबमा त्यो दिन भएको के थियोे?
वास्तविक कुरा हामीले भेन्यू भाडामा उपलब्ध गराएका हौं। कार्यक्रमबारे सञ्चालकलाई कुनै सरोकार हुँदैन। टिकट बिक्रिमा पनि हाम्रो संलग्नता हुँदैन्। सबै आयोजकको हातमा हुन्छ। कार्यक्रममा हामी सञ्चालकलाई समेत छिर्ने अनुमति हुँदैन्। टिकट र भित्रको व्यवस्थापन पनि आयोजक कै हातमा हुन्छ।

कार्यक्रममा उनीहरूले बोलाएको कलाकार आइपुग्नु भएन। ज्वरो आएको हुनाले द्वारिकाज होटलमै बस्नु भएछ। कलाकार समयमै आउन नसक्ने कुरा आयोजकले ढिला बताएपछि उपस्थित भिड भड्कियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भिड अनियन्त्रित भएको समय म क्लब भित्र थिइन। मैले कलाकार नआउने कुरा सार्वजनिक गर्नुभन्दा २ मिनेटअघि मात्र थाहा पाएँ। यसपछि मलाई लागिसकेको थियो, केही गडबड पक्कै हुन्छ। हतार–हतार क्लबभित्र पुग्दा स्टेजहरू भताभुंग भइसकेको रहेछ। 

घटनाले तपाईको करिअरमा कत्तिको असर पर्ने अनुमान गर्नु भएको छ?
ईपिएल खेल्न पाइन। एकदमै दुःख लागेको छ। मेरो विषयमा नकारात्मक टिप्पणी पनि भइरहेको छ। तर, मैले नराम्रो केही गरेको छैन्। त्यसैले म विचलित छुईन्। आफै गरि खान व्यावसाय गरेको हुँ। 

तपाईंहरुको पनि कमजोरीका कारण घटना भएको प्रहरी आरोप छ नी?
आयोजकको त्रृटीका कारण भएको घटनामा सञ्चालकलाई मुद्दा हाल्ने काम भएको छ। यसबाट म स्तब्ध छु। हामीले ठगी गर्नका लागि आयोजकलाई क्लब भाडा दिएको होइनौं। 

कलाकार नआएपछि टिकटको पैसा फिर्ता गर्न सञ्चालकहरूले पहल गर्नु भएन भन्ने छ नी?
होइन, होइन। हामीले टिकट विक्रि नै गरेका होइनौं। कसरी फिर्ता गर्नु? हामीले आयोजकलाई भेन्यु मात्र बेचेको हो। व्यवस्थापनको सबै जिम्मा उनीहरूको हुन्छ। त्यसैले पैसा फिर्ता गर्ने जिम्मेवारी पनि उनीहरूकै हो। उनीहरूले पैसा फिर्ता गर्छु पनि भनिसकेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाई ‘डेजा भू’ मा कसरी आवद्ध हुनुभयो?
‘प्लस टु’ पढेका मिल्ने साथीहरूले प्रस्ताव ल्याएका थिए। प्रस्ताव राम्रो लागेपछि सेयर किनेको हुँ। ‘डेजा भू’ मा मेरो १० प्रतिशत सेयर छ। पछिल्लो समय राम्रोसँग चलिरहेको पनि थियो। त्यसै इस्यु बनाउनु नपर्ने कुरालाई इस्यु बनाइयो। 

क्रिकेट करिअरमा यसले कत्तिको धक्का पुग्ने अनुमान गर्नु भएको छ? 
ईपिएल निकै ‘मिस’ भइरहेको छ। मैले टिभिबाट आफ्नो टिम चितवनको खेल हेरिरहेको छु। लगातार तीन खेलमा पराजित भइसकेको छ। कप्तान भएको नाताले नराम्रो लागिरहेको छ। ईपिएल खेल्न पाएको भए अर्के हुन्थ्यो। तर, ठ्याक्कै क्याम्पका लागि हिड्न पर्ने समयमा यहाँ आउनु पर्यो। 
 

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
सम्बन्धित सामग्री
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्