• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भोलि हुँदैछ एल क्लासिको भिडन्त : मेसी बलियो कि रोनाल्डो?

64x64
नेपाल लाइभ शुक्रबार, पुस ७, २०७४  ११:०८
1140x725

काठमाडौं– स्पेनका चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबीच शनिबार साँझ स्पेनिस ला लिगाअन्तर्गत प्रतिस्पर्धा हुँदैछ। रियलको घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा शनिबार पौने ६ बजे प्रतिस्पर्धा हुने भएको हो।

एल क्लासिको नामले चर्चित दुई क्लबबीचको भिडन्तलाई विश्वकै बहुप्रतीक्षित खेलको रुपमा लिइन्छ। कतिपयले खेललाई मैदानभित्रको प्रतिस्पर्धा नभई म्याड्रिड र क्लाटान संस्कृति तथा विचारधाराको लडाइँको रुपमा चित्रित गर्ने गरेका छन्। 

अर्कोतर्फ दुवै टिममा रहेका विश्वकै उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा पनि हो। त्यसैले खेललाई रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको भिडन्तको रुपमा लिने गरिन्छ। 

मेसी र रोनाल्डोमध्ये कसले बढी एल क्लासिको जितेका छन् ?
मेसीले अहिलेसम्म रियलविरुद्ध ३६ खेल खेलिसकेका छन्। ३६ मध्ये मेसीले १६ खेल जितेका छन् भने ८ खेल बराबरीमा सकिएका छन्। मेसी मैदान उत्रिएका १२ खेलमा बार्सिलोना पराजित भएको छ। 

रोनाल्डोले भने अहिलेसम्म २८ खेल बार्सिलोनाविरुद्ध खेलेका छन्। जसमध्ये रोनाल्डोले बढी खेलमा हार बेहोरेका छन्। रोनाल्डो मैदान उत्रिएको २८ मध्ये रियलले १३ खेलमा हारेको  छ। ८ खेलमा जित हात पारेको रियल ६ खेलमा बराबरीमा रोकिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एल क्लासिकोमा कसले बढी गोल गरेका छन्? 
एल क्लासिकोमा बढी सहभागिता जनाएका मेसीले रोनाल्डोभन्दा बढी गोल गरेका छन्। मेसीले ३६ खेलमा २४ गोल गरेका छन्। मेसीले रियलविरुद्ध १ सय २५ प्रहार गरेका छन्। 
रोनाल्डोले भने २८ खेलमा १७ गोल गरेका छन् भने १ सय १७ प्रहार गरेका छन्। 

कसले बढी गोलका लागि पास दिएका छन्?
एल क्लासिकोमा मेसीले १३ पटक गोलका लागि पास दिएका छन्। यस्तै उनले ६५ पटक अवसर सिर्जन गरेका छन्। रोनाल्डोले भने २८ खेलमा १ पटक मात्र बार्सिलोनाविरुद्ध गोल गर्न पास उपलब्ध गराएका छन्। उनले १४ पटक अवसर सिर्जना गरेका छन्। 

सिजनमा को बलियो?
साबिक विजेता म्याड्रिड लिगको चौथो स्थानमा छ। म्याड्रिडले १६ खेलबाट ३१ अंक जोडेको छ। उपाधि रक्षा अभियानमा कठिन मोडमा रहेको रियल लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछि छ। बार्सिलोनाले १६ खेलबाट ४२ अंक जोडेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बढी गोल गर्ने खेलाडीमा पनि मेसी अग्रस्थानमा छन्। मेसीले १६ खेलबाट १३ गोल गरेका छन्। तर रोनाल्डोले भने लिगमा अहिलेसम्म ४ गोल मात्र गरेका छन्। सुरुवाती खेलमा प्रतिबन्धमा परेका रोनाल्डोले सिजनमा ११ खेल खेलका छन्। 

समग्र एल क्लासिकोमा बार्सिलोना बलियो कि रियल? 
बार्सिलोना र रियलबीच अहिलेसम्म २ सय ६९ पटक एल क्लासिको भिडन्त भएको छ। जसमध्ये २ सय ३५ प्रतिस्पर्धात्मक भिडन्त हुन् भने ३४ प्रदर्शनी खेल हुन्। एल क्लासिकोमा बार्सिलोना बढी खेलमा विजयी भएको छ। बार्सिलोनाले १ सय ११ खेलमा जित हात परेको छ। रियलले ९९ खेलमा जित हात पारेको छ। ५९ खेल बराबरीमा सकिएका छन्। 

पछिल्ला ५ खेलको नजिता कस्तो छ?
एल क्लासिकोका पछिल्ला ५ भिडन्तमा बार्सिलोना र रियलले समान २–२ खेलमा जित हात परेका छन्। १ खेल बराबरीमा सकिएको छ। पछिल्ला २ खेलमा भने रियल विजयी भएको छ। रियलले १७ अगस्टमा भएको स्पेनिस सुपर कपको दोस्रो खेलमा बार्सिलोनालाई २–० ले हराएको थियो। त्यसअघि १४ अगस्टको पहिलो लेगमा रियलले ३–१ को जित हात पारेको थियो। 

जुलाई ३० मा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा बार्सिलोनाले रियललाई ३–२ ले पराजित गरेको थियो। गत सिजनको ला लिगाअन्तर्गत २४ अप्रिलमा भएको खेलमा पनि बार्सिलोनाले ३–२ ले नै रियललाई हराएको थियो। त्यसअघि ला लिगाअन्तर्गत ३ डिसेम्बर २०१६ मा भएको एल क्लासिको १–१ को बराबरीमा सकिएको थियो।एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  ११:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
सम्बन्धित सामग्री
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
२४ घण्टामा ट्रााफिक कारबाहीमा किन परे ५१४ सवारी चालक ? ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २१ जना चाल... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी सोमबार, कात्तिक ९, २०८३
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्