• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
समानुपातिकतर्फको सिट संख्या टुंग्याउँदै निर्वाचन आयोग
64x64
नेपाल लाइभ बिहीबार, पुस ६, २०७४  १८:५२
1140x725

काठमाडौं– निर्वाचन आयोग राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाको समानुपातिक तर्फ मतपरिणाम सार्वजनिक नगर्ने यसअघिको अडानबाट पछाडि हटेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्ने तयारी गरेको हो।

बिहीबार साँझ दाहाल निवासमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अध्यक्ष दाहालबीच भेट भएको हो। भेटमा दाहालले सरकार गठनका लागि निर्वाचन आयोग बाधक हुने अवस्था सिर्जना हुन लागेकाले सामानुपातिकतर्फ मतपरिणाम सार्वजनिक गरिदिन आग्रह गरेका थिए।

आयोगलाई मतपरिणाम सार्वजनिक गर्न कानुनी बाधा नरहेको तर्फ दाहालले ध्यानाकर्षण गराएका थिए। संविधानको व्यवस्था अनुसार प्रतिनिधिसिभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनेगरी नै दलहरुले सिफारिस गर्ने भन्दै यादवलाई सिट संख्या टुंग्याइदिन आग्रह गरेका थिए। लगत्तै आयोगले समानुपातिक तर्फको सिट निर्धारण गर्न लागेको हो। 

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने भएकाले आयोग समेत समानुपातिकतर्फको सिट टुंगो लगाउने तयारीमा जुटेको छ।

Ncell 2
Ncell 2

पहिलो चरणमा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्ने तयारीमा आयोग रहेको प्रवक्ता नवराज ढकालले बताएका छन्। यसअघि आयोग मतपरिणाम संकलनमा मात्र केन्द्रित भएकाले अब सिट संख्या तोक्ने तयारीमा रहेको ढकालले बताए।

प्रदेशसभापछि आयोगले केही दिनमै प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या पनि टुंग्याउने ढकालले बताए।

निर्वाचन आयुक्त इला शर्माले केही समयअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्न राष्ट्रियसभाको निर्वाचन आवश्यक रहेको बताएपछि अन्तिम मतपरिणाम सार्वजनिक गर्ने बारे अन्योल सिर्जना भएको थियो। दलहरु पनि यही विवादमा दुई ध्रुवमा विभाजित भएका थिए। राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी पनि विवादमा तानिएकी छन्। 

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ३ जना र राष्ट्रिपतिले मनोनित गर्ने ३ मध्ये एक जना महिला अनिवार्य राख्नुपर्ने व्यवस्थाले राष्ट्रियसभामा करिब ३८ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुने देखिएको छ। सोही कारण आयोग राष्ट्रियसभा गठन नभई समानुपातिकतर्फको सिट संख्या निर्धारण नगर्ने अडानबाट पछि हटेको हो।

प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
सम्बन्धित सामग्री
आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्मा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताएका हुन्। आइतबार, असार १, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। आइतबार, असार १, २०८२
घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ? आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले रास्वपाका सहकारी ठगीको आरोपमा पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रवि लाम... आइतबार, असार १, २०८२
ताजा समाचारसबै
आन्दोलन भइरहँदा संसद् चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही आइतबार, असार १, २०८२
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग आइतबार, असार १, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद आइतबार, असार १, २०८२
घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ? आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्