• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पेन्टागनले करोडौं डलर खर्चेर गोप्य युएफओ कार्यक्रम सञ्चालन गरिरहेको खुलासा

64x64
नेपाल लाइभ आइतबार, पुस २, २०७४  १४:३१
1140x725

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले करोडौं अमेरिकी डलर खर्च गरेर युएफओ (अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स) सम्बन्धी अनुसन्धान कार्यक्रम सञ्चालन गरिरहेको खुलासा भएको छ।

पेन्टागनले सन् २०१२ सम्म युएफओ सम्बन्धमा अनुसन्धान कार्यक्रम सञ्चालन गरेको पहिलोपल्ट स्विकारेको पनि न्युयोर्क टाइम्सले जनाएको छ। न्युयोर्क टाइम्सले रक्षा मन्त्रालयका अधिकारीहरूले वर्षौंसम्म युएफओबारे अनुसन्धान गरेका प्रतिवेदनहरू, विभिन्न व्यक्तिसँग गरेका सोधपुछसम्बन्धी अभिलेख फेला पारेको उल्लेख गरेको छ।

कार्यक्रम अमेरिकी सेनाका गुप्तचर अधिकारी लुइस एलिजोन्डोले पेन्टागनको ‘सी रिङ’को पाँचौं तलामा सञ्चालन गरेका थिए।

पेन्टागनले सन् २०१२ मा बजेटका कारण कार्यक्रम बन्द गरेको बताए पनि कार्यक्रम अझै जारी नै रहेको दाबी पनि अखबारले गरेको छ। अखबारका अनुसार पेन्टागनका अधिकारीहरूले गत पाँच वर्षमा संकलन गरेको जानकारीमाथि अनुसन्धान भइरहेको पनि अखबारले उल्लेख गरेको छ।

पेन्टागनले आकाशमा उड्ने अपरिचित वस्तु वा अन्य ग्रहबाट आएको विश्वास गरिने अन्तरिक्ष यानसम्बन्धी अनुसन्धान कार्यक्रम सञ्चालन गरेको अमेरिकी दैनिक ‘द न्युयोर्क टाइम्स’ले सार्वजनिक गरेको हो।

तर कार्यक्रमबारे केही वरिष्ठ अधिकारीलाई मात्र जानकारी रहेको पनि समाचारमा उल्लेख गरिएको छ। अनुसन्धान कार्यक्रम सन् २००७ मा सुरु भएको र सन् २०१२ मा बन्द गरिएको बताइएको छ।

न्युयोर्क टाइम्सले कार्यक्रमसम्बन्धी आफूले भेटेका कागजातमा तीव्र गतिका हवाईजहाज र आकाशमा तैरिने वस्तुहरूबारे उल्लेख भएको जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर वैज्ञानिकहरूले भने युएफओको अस्तित्वमा आशंका व्यक्त गर्दै आएका छन्। उनीहरू आकाशमा देखिने वा विज्ञानले कारण पत्ता लगाउन नसकेका आश्चर्यजनक वस्तु वा घटनाले अन्य ग्रहका प्राणीको अस्तित्व प्रमाणित नगर्ने बताउँछन्। 

सन् २००७ मा तत्कालीन सिनेटमा डेमोक्रेटिक पार्टीका नेता ह्यारी रिडले युएफओसम्बन्धी अनुसन्धान ‘द एडभान्स्ड एरोस्पेस थ्रेट आइडेन्टिफिकेसन प्रोग्राम’ को सोचको नतिजा भएको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। नेवादा राज्यका सिनेटर रहेका उनी अहिले अवकाशप्राप्त जीवन बिताइरहेका छन्।

‘मैले उक्त कार्यक्रम सञ्चालन गरेकोमा कुनै पछुतो छैन वा लज्जित हुनुपर्ने कुनै कारण छैन। यसअघि अरु कसैले पनि नगरेको काम मैले गरेँ’, न्युयोर्क टाइम्सले रिडको भनाइ उद्धृत गरेको छ।

बन्द गरिनुअघि कार्यक्रम सञ्चालन गर्न २ करोड २० लाख अमेरिकी डलरभन्दा बढी खर्च भएको पनि अखबारले उल्लेख गरेको छ। कार्यक्रमका लागि छुट्याइएको बजेटको अधिकांश हिस्सा रिडका अर्बपति साथी रबर्ट बिगेलोको अन्तरिक्षसम्बन्धी अनुसन्धान कम्पनीले खर्च गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कंग्रेसका केही पूर्वकर्मचारीले उक्त कार्यक्रम अमेरिकाका प्रतिस्पर्धी राष्ट्रहरूको प्राविधिक विकास अनुगमन गर्न सञ्चालित भएको हुनसक्ने आशंका व्यक्त गरे।

उनीहरूका अनुसार अमेरिकाले आफूले विकास गर्न नसकेको कुनै त्यस्तो उडान प्रविधि चीन वा रसियाले विकास गरेको आशंकामा उनीहरूको अनुगमन गर्न कार्यक्रम सञ्चालन गरिएको हुनसक्ने आशंका गरे।

यसै वर्षको सुरुमा अमेरिकाको जासुसी संगठन सिआइए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी)ले यस्ता लाखौं गोप्य कागजात अनलाइनमा सार्वजनिक गरेको थियो। ती कागजातमा युएफओ र त्यससम्बन्धी प्रतिवेदनहरू पनि समावेश थिए।

प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्