• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बच्चामा देखिने एडिन्वाइड समस्या के हो?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २४, २०७६  १२:०१
1140x725

नाकभित्र हुने छिद्र पछाडिको भागमा अवस्थित मासुको डल्लोलाई एडिन्वाइड भनिन्छ। घाँटीभित्र रहेको टन्सिल तथा गलामा देखिने लिम्फ नोड्सले जस्तै यसले पनि शरीरलाई संक्रमणबाट जोगाउन सहयोग गर्छ। 

एडिन्वाइड कुनै रोग होइन र बाल्यकालदेखि नै एडिन्वाइड सबैमा हुन्छ। यसको आकार बढ्ने क्रम एकदेखि ६ वर्षको उमेरसम्म बढी हुन्छ। उमेर बढ्दै गएपछि यसको आकार साधारणतयाः घट्दै जान्छ र यसले गर्दा स्वास्थ्यमा केही समस्या हुँदैन। तर, कसैकसैमा यसको आकार नघटेमा वा बढ्दै गएमा निम्न समस्या हुन सक्छन्।
एडिन्वाइडको संक्रमणलाई एडन्वाइडाइटिस भनिन्छ। कहिलेकाहीं हुने यसको संक्रमण औषधि उपचारले निको हुन्छ। 

ठूलो एडिन्वाइड
साधारणतयाः एडिन्वाइडको आकार बालकको उमेर बढ्दै जाँदा विस्तारै घट्दै जाने भएकाले र केही समस्या नभएको खण्डमा कुनै पनि खाले उपचारको आवश्यकता हुँदैन।, तर, केही बालकमा यसको आकार धेरै नै ठूलो हुन्छ र विभिन्न समस्या गराउँछ, जसको समयमै उपचार गरेको खण्डमा पछि हुनसक्ने धेरै किसिमका समस्याबाट जोगिन सकिन्छ। 
बारम्बार हुने संक्रमण वा बालकको शरीरको प्रतिरोधात्मक क्षमतामा कमी आउनुको कारणले एडिन्वाइडको आकार अस्वभाविक रुपले बढ्दै जान्छ। 

ठूलो एडिन्वाइडका कारण नाक तथा घाँटीमा हुने समस्या 
– नाक बन्द हुनु 
– नाकबाट श्वास लिन नसक्नु
– नाकबाट सिंगान बगिरहनु 
– सुतेका बेला बारम्बार केही क्षणका लागि श्वास फेर्न नसक्नु, निस्सासिनु
– सुतेका बेला श्वास फेर्न गाह्रो भएर छटपटाउनु, उठेर बस्नु र घुर्नु
– मुखले श्वास लिनु
– र्याेल चुहाउनु
– राति ओछ्यानमा पिसाब गर्नु
– सधैं रुघाखोकी लागिरहनु 

एडिन्वाइडका कारण कान तथा श्रवणशक्तिमा हुनसक्ने समस्या 
कान राम्ररी सुन्नका लागि मध्य कान भित्रको हावाको चाप सन्तुलित रहनु आवश्यक हुन्छ। यसका लागि मध्य कानबाट हावा जाने एउटा नलीको प्वाल नाक पछाडिको भागमा अवस्थित हुन्छ। यसबाट समय–समयमा हावा जाने गर्छ र कानको पर्दा बाहिर र भित्रको हावाको चापलाई सन्तुलन राख्ने गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एडिन्वाइडको आकार ठूलो भएमा यसले नलीको प्वालकोे छिद्रबाट जाने हावालाई अवरोध गर्ने तथा समय–समयमा मध्य कानको संक्रमण गर्ने भएकोले बालकको कानमा निम्न समस्या हुने सम्भावना रहन्छः 
– कान दुख्नु
– मध्य कानमा पानी जम्मा हुनु 
– कान कम सुन्नु
– कानको जालीमा प्वाल परेर कानबाट पिप आउनु
–समयमै उपचार नगरेमा पछि गएर कानको वरिपरिको हाडमा घाउ भई जटिल समस्या उत्पन्न हुनु 

एडिन्वाइडका कारण हुने अन्य समस्या 
– फोक्सो तथा मुटुमा समस्या हुने सम्भावना रहनु
– अनुहारमा देखिने विभिन्न समस्या हुनु 
– अनुहार लाम्चो हुँदै जानु
– तलको बंगरा पछाडि जानु 
– माथिको बंगरा अगाडि आउनु
– मुख खुला रहनु र मुखबाट सास लिने बानि लाग्नु 
– नाक चेप्टिदै जानु
– माथिल्लो ओठ सानो हुँदै जानु
– माथिको अगाडिको दाँत अगाडि निस्किँदै जानु 
– तालुको आकार गहिरो हुनु

दिउँसोमा लाग्ने तन्द्रा
बच्चाले राति राम्ररी सुत्न नसक्ने भएकाले दिउँसो स्कुलमा बीचबीचमा निदाउने गर्छ। यसले गर्दा उसको पठन–पाठनमा पनि गम्भीर असर पर्छ। 
घेरै जटिल अवस्थामा बालकको श्वास राति सुतेको अवस्थामा समय–समयमा रोकिने भएकाले बालकको मगजमा जानुपर्ने अक्सिजनको मात्रामा कमी हुने कारणले बालकको मानसिक विकास पनि सन्तोषजनक नहुने अवस्था आउन सक्छ। 

Xtrem
Xtrem

समग्रमा, ठूलो आकारको एडिन्वाइडबाट हुने समस्याको समयमै उपचार नगरिएमा यसले बालकको सुन्दरता तथा मानसिक विकास र जीवनको गुणस्तर मै दूरगामी असर पार्ने भएकाले समयमै यसको पहिचान गरी उपचार गराउनु उचित हुन्छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्