• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पहिलो पटक ३० न्यायाधीशका लागि विज्ञापन

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २९, २०७४  १५:५६
1140x725

काठमाडौं– न्याय सेवा आयोगले न्यायीक इतिहासमा पहिलो पटक न्यायाधीशको रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन गरेको छ।

विज्ञापन गरे लगत्तै योग्यता पुगेका कानुन व्यवसायी र कानुन, न्याय र सरकारी वकिल समूहका कर्मचारीहरुले आवेदन दिन थालेका छन्।

आयोगले संविधानको व्यवस्था अनुसार जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन गरेको हो। परिषदले  खुला तथा समावेशी रूपमा कोटा निर्धारण गर्दै विज्ञापन गरेको हो।
आयोगले प्रकाशित गरेको सूचना अनुसार ३० जना न्यायाधीशको आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विज्ञापन गरेको हो।

बिहिबार आयोगले जिल्ला न्यायाधीशमा नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुलाई दरखास्त दिन सूचना प्रकाशित गरेको हो । संविधानको धारा १४९ को खण्ड (ख) तथा (ग) बमोजिम आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि आयोगले दरखास्त आह्वान गरेको हो।  सूचना अनुसार पुस २७ गतेसम्म दरखास्त दिन सकिनेछ।

आयोगले आन्तरिक खुला प्रतिस्पर्धाका लागि १५, खुला प्रतिस्पर्धाका लागि ८, महिला २ , आदिवासी जनजाति २ , मधेसी २  र दलितका लागि १ जनाको कोटा निर्धारण गरेको छ।  यसअघि स्वीकृत पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ।

स्वीकृत पाठ्यक्रम अनुसार प्रथम पत्रमा विधिशास्त्र, संवैधानिक कानुन र कानुन प्रणाली तोकिएको छ।  यस्तै दोस्रो पत्रमा देवानी कानुन र देवानी कार्यविधि तोकिएको छ।  तृतीय पत्रमा फौजदारी कानुन र फौजदारी कार्यविधि तोकिएको छ।  चौथो पत्रमा मिसिल खण्ड हुनेछ।  जसमा फैसला लेखन र मिसिल विश्लेषण रहेका छन्।

कात्तिक २८ गते आयोगले जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट गर्ने गरी पाठ्यक्रम स्वीकृत गरेको थियो।  सोही अनुसार परीक्षाका लागि विज्ञापन गरिएको हो।

रिक्त दरबन्दीमध्ये २० प्रतिशत भने यसअघिकै व्यवस्था अनुसार पदपूर्ति हुनेछ।  जसमा न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृत मध्येबाट ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनका आधारमा नियुक्त गरिनेछ।  बाँकी ८० प्रतिशत दरबन्दीमा भने खुला प्रतिस्पर्धा हुनेछ।  प्रतिस्पर्धाको परीक्षा न्याय सेवा आयोगले लिनेछ ।  लिखित र मौखिक दुवै परीक्षा हुनेछ।  परीक्षाको योग्यताक्रमअनुसार आयोगले जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

रिक्त दरबन्दीको ४० प्रतिशत भने न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृत मध्येबाट खुला प्रतिस्पर्धा हुनेछ।  सोही अनुसार १५ सिटका लागि विज्ञापन प्रकाशन गरिएको हो।  बाँकी हुन आउने ४० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ।  जसमा कानुन व्यवसायीले पनि प्रतिस्पर्धा गर्न पाउने छन्। कम्तीमा आठ वर्ष वकालत गरेका अधिवक्ताले पनि परीक्षामा सामेल हुन पाउने छन्।  कानुन व्यवसायीले खुला प्रतिस्पर्धामा भाग लिन पाउने छन्।

न्याय परिषदको सिफारिसमा आयोगले विज्ञापन गरेको हो।  माघ १७ देखि २० गतेसम्म परीक्षा लिने मिति तय गरेको परिषद्की प्रवक्ता निर्मला पौडेलले बताइन्।  हाल जिल्ला अदालतमा जिल्ला न्यायाधीशको ३७ सिट खाली छ। त्यसमध्ये २० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा ३ वर्ष काम गरेकाबाट जेष्ठता, योग्यता र कार्यकुशलताको आधारमा नियुक्ति गरिने संवैधानिक व्यवस्था छ ।

यसैगरी ४० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा ३ वर्ष काम गरेको जोसुकैले पनि परीक्षा दिइ उत्तीर्ण भएमा सो पदमा नियुक्त पाउने व्यवस्था पनि संविधानमा छ । त्यस्तै, बाँकी ४० प्रतिशत कानुन व्यवसायीबाट परीक्षा दिइ जिल्ला न्यायाधीशमा नियुक्त पाउने प्रावधान रहेको छ ।

यसअघि न्याय परिषदले तजविजी अधिकार प्रयोग गर्दै जिल्ला अदालतमा नियुक्त गर्दै आएको थियो। जिल्ला न्यायाधीश नियुक्तीमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियनसले पनि विरोध गर्दै आएको थियो। परिषदले पनि आफू निकट व्यक्तिहरुलाई मात्र जिल्ला न्यायाधीश नियुक्त गर्दै आएको थियो। राजनीतिक दलका व्यक्तिहरु समेत परिषदबाट न्यायाधीशमा सिफारिस हुँदा विवाद भइरहेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्