जनकपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाई नगरपालिका–६ का वडाअध्यक्ष रामजीप्रसाद बराईलाई ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।
विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।