complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यी हुन् पाकिस्तानका १० सुन्दरी अभिनेत्री

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २८, २०७४  १४:३३
1140x725

एजेन्सी- उद्योगका हिसाबले प्रभावशाली नभए पनि पाकिस्तानमा उत्कृष्ट अभिनेता-अभिनेत्रीको कमी छैन। पाकिस्तान ड्रामा र टिभी सिरियलका लागि विख्यात छ। तिनमा काम गर्ने कलाकारहरूलाई समीक्षक र दर्शकले उत्तिकै प्रशंसा गर्छन्। त्यस्तै, पाकिस्तानी अभिनेत्रीहरू आफ्नो अभिनयसँगै सुन्दरताका लागि पनि परिचित छन्। पाकिस्तानका १० सर्वाधिक सुन्दरी अभिनेत्रीहरूको सूचि यस्तो छः

मावरा होकानी
मावरा होकानीले करियरको सुरूवात आफ्नी दिदी उर्वा होकानीसँग भिडियो जक्कीका रूपमा गरेकी थिइन्। काम गर्न थालेपछि दिदी-बहिनीको सुन्दरता निर्देशकहरूको नजरमा पर्यो्। मावराले छोटो समयमै टेलिभिजन शृखंलाबाट चर्चा बटुलिन्। २४ वर्षीया मावराले भारतीय फिल्म ‘सनम तेरी कसम’मा लिड हिरोइनका रूपमा काम गरेकी छिन्।

सनम बलोच


३० वर्षीया सनम आफ्नो नम्र बानीले परिचित छिन्। उनी भारत–पाक विभाजनमा आधारित 'दासतान' सिरियलबाट लोकप्रिय बनिन्। यसका अलावा उनी टेलिभिजन कार्यक्रम पनि चलाउँछिन्।

सबा कमर जमान


टेलिभिजन अभिनेत्रीका रूपमा करियरको सुरूवात गरेकी सबा हाल पाकिस्तानकी चर्चित र सफल मोडलमा पर्छिन्। उनले थुप्रै फिल्ममा काम गरेकी छिन्। उनको अभिनय, सुन्दरता र मुस्कानको करोडौं फ्यान छन्। ३३ वर्षीया जमानले छोटो समयमै लोकप्रियता बटुलेकी हुन्। उनी पाकिस्तानमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्।

माहिरा खान


फिल्म 'रइश'मा शाहरूख खानसँग जोडी बाँधेकी माहिरा खान पनि पाकिस्तानकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको कोटीमा छिन्। भिडियो जक्की (भिजे) बाट करियर सुरू गरेकी मायरा 'बोल' नामक फिल्मबाट सर्वाधिक चर्चामा आइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आएमन र मिनाल 


यी जुम्ल्याहा दिदीबहिनी हुन्। १९ वर्षका उनीहरू पाकिस्तानमा चर्चित छन्। उनीहरू सुटिङका बेलामा आफ्नो भूमिका परिवर्तन गर्नका लागि माहिर मानिन्छन्।

आइजा खान


२६ वर्षीया अभिनेत्री आइजाले एकपछि अर्को गर्दै टेली सिरियलमा राम्रो काम गरिन्। उनलाई टेली शृंखलाले नै चर्चाको शिखरमा पुर्याकएको हो। उनी थुप्रै उत्पादनकी ब्रान्ड एम्बेसेडर पनि हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयशा खान 


३४ वर्षकी आयशाको सुन्दरताबाट धेरै दर्शक मोहित छन्। उनले पाकिस्तानी सिरियल तथा फिल्ममा प्रस्सतै काम गरेकी छन्। यसका साथै उनी व्यावसायिक मोडलसमेत हुन्।

सोनिया हुसौन


सोनिया अभिनयका साथै टिभी कार्यक्रम सञ्चालन र मोडलिङमा जमेकी छिन्। उनी आफ्नो निर्दोष अनुहार र भर्सटाइल अभिनयका लागि परिचित छिन्।

साइरा युसुफ


साइराले विभिन्न टिभी सिरियलमा काम गरेकी छन्। पाकिस्तानि फिल्ममा पनि उनको राम्रो उपस्थिति छ। उनी कुनै समय टिभीमा कार्यक्रम सञ्चालिका थिइन्। उनी साइरा सेहोरजका नामले पनि परिचित छिन्।

माया अलि


मायाले टिबी कार्यक्रम प्रस्तोताबाट करियर सुरु गरेकी थिइन्। तर, छोटो समयमै उनी सफल अभिनेत्री र मोडलका रूपमा प्रसिद्ध भइन्। उनले 'आन जारा' टिभी सिरियलबाट ठूलो फ्यान फलोइङ् बटुलिन्। त्यसपछिका सिरियलले पनि उनको लोकप्रियतामा इँटा थप्ने काम गर्यो'। उनले भारतीय फिल्ममा काम गरिसकेका गायक-अभिनेता अलि जफरसँगको पहिलो फिल्म चाँडै आउँदैछ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्