काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमाले पहिलो स्थानका साथ अघि रहेको छ। जारी मतगणनामा कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान साढे ९ बजे प्राप्त मतपरिणाम अनुसार दलहरुको अवस्था यस्तो छ-
नेकपा एमाले : २६ लाख २५ हजार १४३
नेपाली कांग्रेस : २५ लाख ३८ हजार १४२
माओवादी केन्द्र : १० लाख ४१ हजार ९१८
संघीय समाजवादी फोरम नेपाल : ३ लाख ५० हजार ९८
राष्ट्रिय जनता पार्टी नेपाल : २ लाख ९५ हजार ४२०
राष्ट्रिय प्रजातन्त्र पार्टी : १ लाख ७५ हजार ३४८
विवेकशील साझा पार्टी : १ लाख ७३ हजार ७५४
नयाँ शक्ति पार्टी : ६९ हजार १३८
राप्रपा (प्रजातान्त्रिक) : ६३ हजार ८३२
नेपाल मजदुर किसान पार्टी : ५० हजार ३६९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।