काठमाडौं– गायिका अनिता चलाउनेको नयाँ गीत सार्वजनिक भएको छ । रामजी खाँडले पुरुष आवाज दिएको गीतमा ज्योति मगर र सन्तोष मगरको अभिनय छ । एकनारायण भण्डारीको शब्द रहेको गीताको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् । माल्दिभ्स निवासी सन्तोषले पहिलोपल्ट गीतमा अभिनय गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।