चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा ९ हजा २ सय ५ मतले अग्रता लिएका छन्। उनले ३५ हजार ४ सय ८३ मत प्राप्त गरिसकेका छन्। उनका प्रतिद्वन्दी राप्रपा लोकतान्त्रिकका विक्रम पाण्डेले २६ हजार २ सय ७८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।