सुनसरी– सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार सीताराम महतोले निरन्तर अग्रता लिइरहेका छन्। उनले माओवादी केन्द्रका डम्मरु सुवेदीमाथि ४ हजार भन्दा बढीको अग्रता लिइरहेका छन्।
सीतारामको ३१ हजार ८ सय ४२ मत छ भने डम्मरुको २७ हजार २ सय ९ मत छ । संघीय समाजवादी फोरमका तेज नारायण चौधरी ३ हजार ७ सय १९ मत पाएका छन्। राजपाका मुन्नादेवी मेहता ११ सय ७१ म ल्याएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।