• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी हुन् १० हजार बढीको मतान्तरले विजयी  प्रदेश १ का १० उम्मेदवार

64x64
नेपाल लाइभ आइतबार, मंसिर २४, २०७४  २०:४४
1140x725

इटहरी–  मंसिर १० र २१ गते भएका दुइ चरणका प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा केहि नेताहरुले व्यापक मतान्तरको जित निकालेका छन । प्रदेश एकका दश नेताहरु दश हजार बढिको मतान्तले बिजयी भएका छन । वाम गठबन्धनकै सबै उम्मेदवारहरु यो दश हजार भन्दा बढी मत प्राप्त गर्ने सूचीमा छन् । यसमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र केपी शर्मा ओली सहित रहेका छन् । प्रदेश एकमा दश हजार बढिको मतान्तरले जित निकाल्ने आठ जना उम्मेदवाहरु एमालेका हुन् भने  एक जना माओवादस्का सुदन किराँती र एक जना राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन्। 

यी हुन् दश हजार बढी मतान्तरले विजयी प्रदेश १ दश  उम्मेदवारहरुः

१. केपी शर्मा ओलीः एमाले अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्री  केपी शर्मा ओलीले प्रदेश १ मा सबैभन्दा धेरैको अन्तरले जितेका हुन् । झापाको क्षेत्र नम्बर पाँचका प्रतिनिधिसभा उम्मेदवार ओलीले २८ हजार ८ सय ४२ मतान्तरले आफ्ना निकटतम प्रतिस्पर्धी डा खगेन्द्र अधिकारीलाइ हराएका हुन्। ओलीको कुलमत ५७ हजार १ सय ३९ आएको थियो।

२. जयकुमार राईः सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका एमाले उम्मेदवार जय कुमार राईले २० हजार बढीको मतान्तर छ्। अन्तिम परिणाम आउने क्रममै रहँदा उनले पूर्व एमाले अध्यक्ष समेरहेका हाल संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाइ झण्डै दोब्बर मतान्तरले जित्न लागेका हुन्। हाल सम्म जयकुमार राईको मत ४० हजार ७ सय ७६ आएको छ भने अशोक राईको २० हजार ४ सय ४८ आएको छ । 

३. झलनाथ खनालः   इलाम क्षेत्र नम्बर एकका प्रतिनिधिसभाको उम्मेदवार तथा पुर्वप्रधानमन्त्रि तथा पुर्व एमाले अध्यक्ष झलनाथ  खनालले १७ हजार १ सय ८० मतान्तरको जित निकालेका छन । निकटतम प्रतिस्पर्धि कांग्रेसका भुपेन्द्र कट्टेललाइ विशाल मतान्तरले हराएका खनालको जम्मा मत ३६ हजार ८ सय ०७ आएको थियो । 

Ncell 2
Ncell 2
nimb
nimb

४. एलपी साँवाः झापा क्षेत्र नम्बर चारका प्रतिनिधिसभाका एमाले उम्मेदवार एलपी साँवाले १६ हजार ६ सय ९३ को मतान्तरले चुनावी जित निकालेका छन । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेवेलाइ हराएका साँवाको कुल मत ४३ हजार ५ सय १५ आएको थियो ।

५. राजेन्द्र लिङ्देनः झापाको क्षेत्र नम्बर तीनका राप्रपाका प्रतिनिधिसमाका उम्मेदवार लिङदेनले १३ हजार ४ सय ५५ को मतान्तरले नेपाली कांग्रेसका हेभिवेट उम्मेदवार कृष्ण सिटौलालाई हराएका हुन्। वामपन्थि गठबन्धनको सहयोग पाएका लिङ्देनले ४४ हजार ६ सय १४ मत पाएका थिए । 

६. शेरधन राईः भोजपुर प्रदेशसभा ‘ख’का उम्मेदवार शेरधन राई १३ हजार २ सय २९ को मतान्तरले बिजय भएका छन्। आफ्ना प्रतिस्पर्धी कांग्रेसका गोबिन्द बहादुर कार्कीलाइ हराएका राईले २० हजार ३ सय ३४ मत ल्याएका छन् । प्रदेश एकमा प्रदेश सभाको सबैभन्दा फराकिलो अन्तर निकालेका राई प्रदेश १का मुख्यमन्त्रीका प्रवल दाबेदार पनि हुन्।
७. शुदन किराँतीः माओवादी केन्द्रका भोजपुरका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शुदन किराँतीले १२ हजार ६ सय ९८ मतान्तरको विजय भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार उमेशजंग राझमाझीलाइ हराएका किराँतीले ३४ हजार ३ सय ९४ मत ल्याएका थिए । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

८. योगेश भट्टराईः दुई पटक काठमाडौंमा लगातार चुनावी हार खेपेका एमालेका सचिव योगेश भट्टराईले गृह जिल्ला ताप्जेजुङमा भने सानदार जित निकालेका छन्। उनले १२ हजार ५ सय ८१ मतान्तरले हराउँदै चुनावी जित निकाले । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशव दाहाललाई हराउन भट्टराईले २९ हजार ४ सय ७१ मत ल्याएका थिए । 
९. राजेन्द्र राईः धनकुटाका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र राईले हेभिवेट भनिएका सनिल कुमार थापालाइ ११ हजारको मतान्तरले हराउँदै जित निकालेका छन्। राईले ३७ हजार ३ सय ३३ मत पाएका थिए । 

१०. वसन्त कुमार नेम्वाङः पाँचथरका प्रतिनिधिसभा सदस्य पदका एमाले उम्मेदवार बसन्त कुरमा नेम्वाङले १० हजार ६ सय १६ मतान्तरले विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाइ हराएका नेम्वाङको कुल मत ३८ हजार ६ सय ४२ आएको थियो । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्