काठमाडौं– काठमाडौं समानुपातिकको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। जसअनुसार कांग्रेसले अग्रता लिएको छ। विवेकशील साझा पार्टी दोस्रो तथा एमाले तेस्रो स्थानमा छ। ४ हजार ३ सय ६१ मत गन्दा यस्तो छ मतपरिणाम :
प्रतिनिधि सभा समानुपातिक
नेपाली काँग्रेस - १३५२
विवेकशील साझा पार्टी - ११४६
नेपाल कम्युनिष्ट पार्टी (एमाले) - १११०
माअाेवादी केन्द्र - २०९
राष्ट्रिय प्रजातन्त्र पार्टी - १२०
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) - ३८
नयाँ शक्ति पार्टी, नेपाल - ३२
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) - ३१
राष्ट्रिय जनता पार्टी नेपाल - २९
संघीय समाजवादी फोरम, नेपाल - २४
नेपाः राष्ट्रिय पार्टी - १९
नेपाल मजदुर किसान पार्टी - १६
राष्ट्रिय जनमोर्चा - १५
प्रदेश सभा
नेपाली काँग्रेस - १३२५
विवेकशील साझा पार्टी - ११२८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) - १०८६
माअाेवादी केन्द्र - २१६
राष्ट्रिय प्रजातन्त्र पार्टी - १३१
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) - ३०
नयाँ शक्ति पार्टी, नेपाल - ३५
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) - २१
राष्ट्रिय जनता पार्टी नेपाल - २६
संघीय समाजवादी फोरम, नेपाल - २७
नेपाः राष्ट्रिय पार्टी - १९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।