बारा– बाराको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम प्राप्त भएको छ। जसअनुसार कांग्रेसका एक क्षेत्रमा कांग्रेस तथा एमालेले उम्मेदवारले अग्रता लिएका छन्।
क्षेत्र नम्बर १
कांग्रेस : उमाकान्त चौधरी - २०२३५
एमाले : अच्युत मैनाली- १९८७७
राजपा : रामकिशोर यादव- ११९७६
क्षेत्र नम्बर ३
एमाले : अध्यानन्द पाण्डे- १५०६६
कांग्रेस : फर्मुलाह मंसुर- १४५६६
राजपा : रामबाबु कुमार यादव- १८२०४
यसअघि क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालमा रामसहाय प्रसाद यादव विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।