दाङ – दाङ प्रतिनिधसभा निर्वाचनको क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चाैधरी विजयी भएका छन्।
उनले कांग्रेसकी सुशीला चौधरीलाई करिब १३ हजार मतान्तरले पराजित गरेका हुन्। मेटमणीलेले ३७ हजार ९ सय ८ मत प्राप्त गरे। कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।