सुर्खेत क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री यामलाल कँडेल विजयी भएका छन्। उनले ५ हजार ३ सय ३५ मतान्तरले नेपाली कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका हुन्। कँडेलले २१ हजार २ सय ८२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी रेग्मीले १५ हजार ९ सय ४७ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।