नवलपरासी– नवलपरासी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राजपाका नेता हृदयश त्रिपाठी विजयी भएका छन्।
त्रिपाठीले ५ हजार १ मतान्तरले प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गरेका हुन्। उनले ३८ हजार ५ सय ९१ मत प्राप्त गर्दै जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।