रूपन्देही– रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले ३४ हजार १ सय ५१ मत ल्याएर विजयी भएका छन्। विश्वकर्माका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले २६ हजार ७ सय ७१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।