नवलपुर– नवलपुरको पछिल्लो मतगणनामा प्रतिनिधिसभाको दुवै क्षेत्रमा कांग्रेसको अग्रता लिएको छ। प्रदेशसभाका चार क्षेत्रमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
पछिल्लो मतपरिणाम यस्तो छ–
नवलपुर १
शशांक कोइराला– कांग्रेस–३१६४०
भविसोर पराजुली हसिया हथौडा २७०२६
१ को १ प्रदेश
कृष्णचन्द्र नेपाली – कांग्रेस–१२०११
सुर्य न्यौपाने – माओवादी– १२६३४
१ को २ प्रदेश
महेन्द्र ध्वाज जिसी – कांग्रेस– १४२०३
रोशन गाहा – एमाले–१४३८९
नवलपुर २
बिष्णु कार्की – कांग्रेस–३०३५१
तिलक महत – एमाले – २९३०७
२ को १ प्रदेश
बिष्णु लामिछाने– कांग्रेस– १५३८८
किसान शर्मा – माओवादी – १३९५५
२ को २ प्रदेश
गणेशमान श्रेष्ठ– कांग्रेस– १६८५९
जनकलाल श्रेष्ठ – एमाले– १६८४६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।