कपिलवस्तु- कपिलवस्तु क्षेत्र नम्बर १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्याय पराजित भएका छन्।
पूर्वराजदूत उपाध्यायलाई माओवादी केन्द्रका चक्रपाणि खनालले नौ सय ४६ मतको अन्तरले हराएका हुन्।
अन्तिम मतपरिणाम:
चक्रपाणि खनाल (माओवादी केन्द्र) २९७९९
दीपकुमार उपाध्याय २८८५३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।