बारा- बारा क्षेत्र नम्बर ४ प्रदेशसभा 'क' मा नेकपा एमालेबा सुन्दर विक विजयी भएका छन्। उनी एमाले बाराका अध्यक्ष समेत हुन्।
अन्तिम मतपरिणाम:
सुन्दर विक (एमाले) ११,७७०
ओमकृष्ण कार्की (कांग्रेस) ८३२३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।