जनकपुरधाम- धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका मातृका यादवले अग्रता लिइरहेका छन्।
अहिलेसम्मको गणना अनुसार ताजा अवस्था:
मातृका यादव (माओवादी केन्द्र) ९,१११
आनन्द ढुंगाना (कांग्रेस) ५,३१२
दीपक कार्की (संघीय समाजवादी) ५,१३०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।