डोटी- डोटी प्रदेशसभा 'क' मा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्।
खड्काले १६ हजार ८ सय ८८ मतसहित जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी चक्र मल्लले १६ हजार २ सय ३५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।