विराटनगर- मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा नेकपा एमालेका एमाले ज्ञानेश्वर राजवंशी विजयी भएका छन्। उनले १२ हजार ८ सय ६१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुकदेव मण्डलले ८ हजार ८ सय २८ मत ल्याए।
यस्तै, प्रदेशसभा (ख) मा संघीय समाजवादी फोरमका जयराम यादव विजयी भएका छन्। यादवले ११ हजार २ सय १ ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश गुप्ताले ९ हजार ९ सय १८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।