काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले विजय हासिल गरिरहँदा नेपाली कांग्रेसले भने अप्रत्यासित हार बेहोर्नुपरेको छ। एमालेले ५० र माओवादी केन्द्रले २० भन्दा बढी प्रतिनिधिसभाको सिटमा जित हात पार्दा कांग्रेस १० सिटमा सीमित छ।
अहिलेसम्मको नतिजामा कांग्रेसले जितेका क्षेत्रहरु यस्ता छन्-
प्रतिनिधिसभा
१. गगन थापा - काठमाडौं ४
२. प्रकाशमान सिंह - काठमाडौं १
३. मोहन आचार्य - रसुवा
४. राजेन्द्र केसी - काठमाडौं १०
५. मिनेन्द्र रिजाल - मोरङ २
६. भीमसेनदास प्रधान - काठमाडौं
७. मोहम्मद आफताब आलम – रौतहट २
८. भरतकुमार शाह - रुपन्देही ५
९. प्रमोदकुमार यादव - रुपन्देही ४
१०. शेरबहादुर देउवा - डडेल्धुरा
प्रदेशसभा
प्रदेश १
मोरङ ३ क– सुयर्माराज राई
मोरङ ५ क – सुकदेवप्रसाद मण्डल
मोरङ ६ क– चुमनारायण तबदार
मोरङ ६ ख– केदार कार्की
प्रदेश २
सप्तरी ३ क– मोहम्मद समिम
पर्सा २ क– राजेश्वर प्रसाद साह
पर्सा ४ क– शंकरप्रसाद चौधरी
प्रदेश ३
काठमाडौं १ क– दिपेन्द्र श्रेष्ठ
काठमाडौं ३ क– छिरिङ दोर्जे लामा
काठमाडौं ४ क– नरोत्तम वैद्य
काठमाडौं १० क– पुकार महर्जन
रसुवा १ क– प्रभात तामाङ
प्रदेश ४
कास्की २ ख– विन्दुकुमार थापा
गोरखा २ ख– प्रकाशचन्द्र दवाडी
मनाङ १ क– चिन्तबहादुर घले
प्रदेश ५
बाँके २ ख– सुरेन्द्रबहादुर हमाल
रुपन्देही ५ ख– फखरुद्दीन खान
प्रदेश ६
हुम्ला १ ख– जीवन बहादुर शाही
प्रदेश ७
डडेल्धुरा १ ख– कर्णबहादुर मल्ल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।