चितवन- चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहालले ४ हजार ५ सय ६९ मतान्तरसहित अग्रता लिइरहेका छन्।
पछिल्लो मतगणना अनुसार:
पुष्पकमल दाहाल 'प्रचण्ड' (माओवादी केन्द्र) १८,४०३
विक्रम पाण्डे (राप्रपा प्रजातान्त्रिक) १३,८३४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।