काठमाडौं– अछाम १ बाट प्रतिनिधि सभा सदस्य बनेका भीम रावल ५ हजार मतान्तरले अगाडि बढेका छन् । प्रतिनिधि सभाको ३ हजार ९ सय ५३ मत गणना हुँदा भीम रावलले हजार १७ हजार ५ सय ६९ मत पाएका छन् । उनका प्रतिद्वन्दी कांग्रेसका भरत स्वाँर १२ हजार ४ सय ५६ मत पाएका छन् । अब करिब करिब ९ हजार मत बाँकी रहेको निर्वाचन आयोगले जनाएका छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।