नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नं. ३ मा एमाले उम्मेद्वार नन्दलाल रोकायले ३१ हजार ५९३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।