जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ४ प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठलाई पछाडि पार्दै संघीय समाजवादी फोरमका महाजन यादवले अग्रता लिइरहेका छन्।
महासेठ १८ सय १६ मतले पछाडि छन्।
जारी मतगणनामा ताजा अवस्था:
महाजन यादव (फोरम) १३,५६३
रघुवीर महासेठ (एमाले) ११,७४७
महेन्द्र यादव (कांग्रेस) ११,२०८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।