तनुहँ– अन्तिम मतपरिणाममा ५ मतले पछि परेपछि तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले पुन मतगणनाको माग गरेका छन् । ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।
कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याएको सार्वजनिक भइसकेको छ । सुरुमा भनिएको भन्दा धेरै मत मतपेटिकामा भेटिएकाले आफुले पुन मतगणनाको माग गरेको पौडेलले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।