बर्दिया– बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार संजय गौतमले एमाले उपाध्यक्ष बामदेव गौतमसँग अग्रता बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार उनी २८ सय ५९ मतले अगाडि छन् ।
संजयले ३५ हजार ६ सय ६९ मत ल्याएका छन् भने बामदेवको ३२ हजार ८ सय १० मत प्राप्त गरेका छन् । बर्दियामा एक लाख ३९ हजार ३ सय ४२ मतदाता छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।