सुर्खेत– सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका ध्रुव कुमार शाही ३६ हजार ७ सय ५९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पूर्बहादुर खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरे ।
पूर्ण बहादुर खड्कालाई हराउदै सुर्खेतमा एमालेका शाही विजयी
सुर्खेत– सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका ध्रुवकुमार शाही ३६ हजार ७ सय ५९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पूर्बहादुर खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।