झापा- झापा क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला १० हजार मतले पछाडि परेका छन् । उनलाई वाम गठबन्धनले समर्थन गरेका राप्रपा नेपालका राजेन्द्र लिङ्देनले पछाडि पारेका हुन् ।
लिङ्देनले सुरुदेखि नै निरन्तर अग्रता बनाइरहेका छन्। पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला १० हजार ६१ मतले लिङ्देनभन्दा पछाडि छन्।
राप्रपा (राजेन्द्र लिङ्देन) – ३२५३४
कांग्रेस (कृष्णप्रसाद सिटौला) – २२४७३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।