कैलाली- प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतान्तर झन् बढाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनी आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसकी आरजु राणाभन्दा २२ सय १४ मतले अगाडि छन्।
नारदमुनि राना (एमाले) १८१९४
आरजु राणा (कांग्रेस) १५९८०
लक्ष्मण चौधरी (राजप) ५४२६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।