उदयपुर– उदयपुर क्षेत्र नम्वर २ मा माओवादीका सुरेशकुमार राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । २५ हजार ५ सय ५९ मत साथ उनी विजयी भएका हुन् । नेपाली कांग्रेसका नारायण बहादुर कार्कीलाई पराजित गरी उन िविजयी भएका हुन् । कार्कीले १५ हजार ४ सय ४८ मत प्राप्त गरे । कार्की चुनाव प्रचारका क्रममा वम बिष्फोटमा परि घाईते भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।