सुनसरी- प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार करिब २४ सय मतले पछाडि परेका छन्।
पछिल्लो मतपरिणाम अनुसार गच्छदारको १२ हजार २ सय ९९ मत आएको छ । गच्छदारकोभन्दा बढी मत नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ल्याएकी छिन् । उनको १४ हजार ६ सय ७७ मत आएको छ ।
भगवती चौधरी (एमाले) - १४६७७
विजय कुमार गच्छदार (कांग्रेस) - १२२९९
पदम कुमार अधिकारी (संघीय समाजवादी फोरम नेपाल) - ६५१
मो. नसिरुदिन मिया (स्वतन्त्र) - ७६४
मनिष प्रसाद रौनीयार (राष्ट्रिय जनता पार्टी नेपाल) - २०२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।