डडेलधुरा – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभामा विजयी भएका छन् । देउवाले माओवादीका लेखराज भट्टलाई करिब ७ हजार मतले पछि पार्दै विजयी भएका हुन् ।
देउवाले २८ हजार ४४ र भट्टले २१ हजार ११५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।