नवलपरासी- शशांक कोइराला करिब ४५ सय मतान्तरले अग्रस्थानमा छन्। नवलपरासी पूर्व १ बाट चुनावी मैदानमा उत्रेका कोइरालाले २३ हजार ३ सय ३५ मत ल्याएका छन् ।
कोइरालाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविसोर पराजुलीको १८ हजार ८ सय ६१ मत छ । उक्त क्षेत्रमा विवेकशिल साझाका हरिप्रसाद गौतमको ६ सय ६४ मत आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।